प्रदेश नम्बर २ को सामाजिक विकास राज्य मन्त्री माननीय अभिराम शर्मा ज्यु को अथक प्रयास बाट महोत्तरी जिल्ला को जलेश्वर अस्पताल ५० सैया मा स्तरोन्नति भयेको छ।

प्रदेश नम्बर २ को सामाजिक विकास राज्य मन्त्री माननीय अभिराम शर्मा ज्यु को अथक प्रयास बाट महोत्तरी जिल्ला को जलेश्वर अस्पताल ५० सैया मा स्तरोन्नति भयेको छ।

प्रदेश नम्बर २ को सामाजिक विकास राज्य मन्त्री माननीय अभिराम शर्मा ज्यु को अथक प्रयास बाट महोत्तरी जिल्ला को जलेश्वर अस्पताल ५० सैया मा स्तरोन्नति भयेको छ। प्रदेश सरकार ले जलेश्वर अस्पताल लाई ५० सैया को साथै बिशेष अस्पतालको रूपमा स्तरोन्नती गर्ने निर्णय गर्नु भयेको छ।...