जलेश्वर अस्पतालको निरिक्षणमा आउतो भएका राष्ट्रीय जनता पार्टी का अध्यक्ष मण्डलका सदस्य तथा प्रतिनिधि सभा सदस्य महन्ध ठाकर ज्यू, प्रदेश नं २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह जे सहित मन्त्रालयका सचिव ज्यूहरु सहित जलेश्वर अस्पताल सञ्चालन समिति के अध्यक्ष सुरेश पाण्डेय ज्यू, जलेश्वर अस्पताल का मेडिकल सुपरिडेन्टन्ट डा राजिब कुमार कासहितका कर्मचारी तथा पदाधिकारीहरु । निरिक्षणमा आउनुभएका राष्टिय जनता |
प्रदेश नं. २ का स्वभाव माननीय सरोज कुमार यादव ज्यू जलेश्वर अस्पताल समण निरिक्षणमा आउनुभएको बेला । १४) प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री माननीय अभिर म शर्मा ज्यू, जलेश्वर नगरपालिका नगरपमुख रामशंकर मिश्र शाहीजी, जलेश्वर अस्पताल सञ्चालन व्यवस्थापन समिति के अध्यक्ष सुरेश पाण्डेय अस्पताल बारना अस्पताल परिसरमा ।
प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री माननीय अभिर राम शर्मा ज्यूसहित मन्त्रालयका पदाधिकारीहरु कोरोना कोमिड !
प्रदेशनम्बर २ को महिला बालबालिका तथा सामाजिक न्याय समिति के सभापति जयनुल राईलसहित सभासदहरु जलेश्वर अस्पतालमा अनुगमनपश्चात सामुहिक तस्विर खिचाउनुहुदै
को लागि जलेश्वर अस्पतालमा तयार हुदै गरेको आइसिय तथा आइसोलेसन वार्ड निरीक्षण ऋमम अस्पताल सञ्चालन व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेय ज्यु जानकारी गराउनुहुदै
प्रभु विकास बैंक लिमिटेड प्रदेश नं. २ का अधिकृत मनोज साह ज्यूले जलेश्वर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेय ज्यूलाई २० वटा पिपिई तथा २० वटा एन९५ मास्क सहयोग गर्नुहुदै